कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु

१८ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली … Continue reading कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु